Posted by: ser bahadur May 13, 2010
प्रचण्ड मिठो बोल्ने तर कार्यान्वयन नगर्ने व्यक्ति : शेर बहादुर
Login in to Rate this Post:     0       ?        











[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);



deuba1३० वैशाख, काठमाडौं । नेपाली
काङ्ग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले भनाई र गराइमा समानता नभएकोले
एकीकृत नेकपा माओवादीलाई विश्वास गर्न गाह्रो भएको बताउनु भएको छ । माओवादी
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिठो र राम्रो बोले पनि कार्यान्वयन
नहुने भएकोले विश्वास गर्न नसकिएको उहाँको भनाई छ ।


‘प्रचण्ड मिठो कुरा गर्नुहुन्छ । राम्रो
बोल्नुहुन्छ । तर काम गरेर देखाउनुपर्‍यो नि’ माओवादीले बुधबार राजधानीमा
आयोजना गरेको अन्तक्रिर्यामा प्रचण्डद्वारा व्यक्त प्रतिबद्धताबारे विहीबार
सन्चारकर्मीले राखेको जिज्ञासामा देउवाले भन्नुभयो, ‘बोलेको कुरा
कार्यान्वयन नहुँदा समस्या आएको हो ।’


Read Full Discussion Thread for this article