Posted by: ramronepal May 12, 2010
Login in to Rate this Post:
0
?
रिठ्ठे ले चिप्ल्या चिप्लै भने पछी याद आयो .........
चिप्ले गुरु खोइ आज ?
यो हस्तिनापुर बासी के भएका हुन भन्या
कोइ आउन्दै नआउने ..... कोइ दिन को एक्चोटि झुल्किने त्यो पनि आज छैन ....
भोली को लागि आजै देखी बगलामुखी गएको हो कि क्या हो चिप्ले .......
यो उमेरमा नि धेरै सुत्ने हो र रिथ्ठे ? ३-४ घण्टा सुते पुग्छ ..... खाली पिर त कहिले काही त्येति पनि सुत्न पाइन्न र पो .....