Posted by: ritthe May 12, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

मेरो याद अझै आउछ भने
एकान्तमा सधैं सताउछ भने
सम्हिदिनु मायालु कथा भनेर
बिर्सिदिनु बिशालु ब्यथा भनेर


मेरो याद अझै आउछ भने........


जदौ !


लहरे र ठुल्दाइ लाई तारेमाम !


खै हामी पनि च्या खाम ! रङ कडा चिनी कम ! त्या तल माथि भयो भने लहरे को जागिर चट्

Read Full Discussion Thread for this article