Posted by: chipledhunga May 11, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, काजु भात चिलिम ग्रहण कार्य सम्पन्न भयो त?
रिट्ठे सर, त्यता पनि जाडै हो आज? यहाँ पनि त्यस्तै हो, ९० छुन थालिसकेको थियो आज ८८ भन्दा त चिसै लाग्ने.
हर्के त बन्दको बेला टन्न कमायो अहिले बङूरको मासु र जाँड खाँदै आराम गर्दै होला।
रामे त आउनु पर्ने हो, खोएे कता लाग्यो।
बिर्खे चाँही खोइ, बरु फोन उठाउला तर चौतारी चाँही नछिर्ला जस्तो छ। रामेले "अर्को हप्ता देखि आउँछु" भनेको छ भन्दै हप्ताइ पिच्छे खबर सुनाउँछ बुढा अत्तोपत्तो छैन।
पूरे त थुतुने किताबैमा होला। बाउचा गन्नुभाइको दर्शन गर्ने निहूँमा दर्शणार्थी महिलाहरुको दर्शन गर्दै ब्यस्त होला। अरु कता कता गए कुन्नी।        
 
Read Full Discussion Thread for this article