Posted by: Rahuldai May 11, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

समर आएर नि कस्ती नै काठमाडौ गैसक्यो लहरे । फोन गरेन उस्ले ? बेइमान रहेछ त्यो समर चा ।

 

"नयाँ नेपालको यात्रा (जात्रा )"

प्राकाशित भैसक्यो । साझा कुराकानीमा गएर आराम सँग पढ्नु होला।

Last edited: 11-May-10 10:09 AM
Read Full Discussion Thread for this article