Posted by: amricane May 10, 2010
के जम्मै दोस माओवादी को मात्र हो ?
Login in to Rate this Post:     0       ?        
गुरुङ दाजु म तपाईं को कुरा को ने सम्म्मन गर्छु । मैले माओवादी को दोस नै नधेखेको हैन, माओवादी सेना लाई राष्ट्र को सेना मा मिसौने कुरा को म पनि घोर बिरोधी हुँ तर तीनी हरु भनेका बिद्रोही हुन जसको केइ भर हुन्न , जो आफ्नो सत्ता कायम राख्न जे नी गर्न सक्चन्। तर देस को बारे त कसैले सोचनै पर्छ नी ।
तपाईं काठमाडौं का जनता ले २-४ दिन दु:ख पाको कुरा गर्नु हुन्छ तर माओवादी सेना बर्सौ देखि शिविर मा बसेर आफ्नो बेबस्था हुने बाटो हेर्दै गरेको कलले बुज्ने !! मैले पैलाई भने जस्तै माओवादी सेना आपस मा बिद्रोह गरेर हतियार बोकेर हिंडे भने त्यस्तो जिम्मेवर को हुने अनी तेती खेर कलले कलले दु:ख पाउछ्न आफै सोच्नुस्
Read Full Discussion Thread for this article