Posted by: no_quiero May 10, 2010
के जम्मै दोस माओवादी को मात्र हो ?
Login in to Rate this Post:     0       ?        
म माओबादी लाई केहि नराम्रो भन्दिन | डर लाग्छ | हिजो प्रचण्ड ले कस कसले हाम्रो बिरोध गर्छ त्यसको हिसाब राखी र छ भनेर टुडिखेल मा भासन गर्य थियो | मलाई त डर लग्यो | मौबदी को बिरोध नगरौ है |  AVENUES TV ले जानी जानी  wide  angle  मा खिचेर माओबादी को भिड सानो देखायो भनेर हिजो AVENUES क रिपोर्टर लै मज्जा ले पिटे | येस्ता हिसाब राख्ने लाई म केहि भन्दिन |
Read Full Discussion Thread for this article