Posted by: Rahuldai May 10, 2010
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
चिप्ले सर पनि आउनु भे छ , तारेमाम है ।
तिमीलाई भुल्दा म एक्लो परे छु, तिमीलाई सम्झी तिमी साथ आयौ भनेर अन्तसन्त लेख्ने कन्चन् पुडासैनि हुन ।
बुढाले नि के के लेख्छन के के । एक दिन चि-चु ब्रेक मा भेट भाथ्यो नेपालआँ । मैले नि सुनाइ दिएं। बुढाले न बुझेर ट्वाँ................. । बुढाको अरुले न बुझ्ने, मेरो बुढाले हिसाब बराबर , मखुला ??