Posted by: newlynew May 10, 2010
माइ संसारका उमेश र उत्तम बहुलाए!!!
Login in to Rate this Post:     1       ?         Liked by

माओवादीको वाहियात बन्द र आमहड्तालको लज्जाजनक असफलता पछी माइ संसारका उमेश तथा उत्तम श्रेष्ठ बहुलाएका छन| हत्यारा कामरेड श्री ५ प्रचन्ड वीर बिक्रम भातेले काठमाडौंमा थुप्रेको मनब मल मुत्र सब यि दुई श्रेष्ठ बन्धुहरुलाई साफ गर्न पार्टी व्हिप सहित हुकुम बक्सेपची यि दुई को दिमाग खराब भएको एक विश्वस्त शुत्रले जनाएको छ|

Read Full Discussion Thread for this article