Posted by: ritthe May 10, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

लौ पाकिस्तान ले जितेछ ! लौ खास त लहरे !


जदौ रामे ! के छ हो खबर? किन साँढे दुई घण्टा मात्र सुतेको राती? कोइ परि आउने वाली थिईन कि क्या हो सपना मा?


जागे जागे सारा रात
मायालु आउछिन भनेर


कुछ इस तरह?


ठुल्दाइ टरक को काजु भात् ह्याप्स भो त?


 

Read Full Discussion Thread for this article