Posted by: grgDai May 10, 2010
Enemy number #1 of State: Maoist leaders
Login in to Rate this Post:     0       ?        
पांच दिन बंद गरेर जनतालाई दुख देको ट्रेलर मात्र हो भन्न सक्ने हाम्रा सुप्रीम लीडर ले जनतालाई अझै दुख दिन पुगेको
छैन भनेर दिन दहादै भन्न सक्ने कुक्कुर लाई जनाताहरूले कहिलेसम्म मानने हो?



Read Full Discussion Thread for this article