Posted by: ramronepal May 10, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
ए दाई के मिलेन हो ? यि सबै ठाम मा बसेर चि चू खाएको छु ....... कसरी मिलेन ..

धेरै सुत्नु त राम्रो हो दाई ...... तर अस्ती फोन मा भनेको थिए नि  ..... हो त्यो काम ले गर्दा आज राती २:३० घण्टा मात्र सुत्न पाइयो .. अहिले सुत्न लागेको निन्द्रै लाग्दैन ........ के गर्नु ..... काम गर्न पर्‍यो भने चाँही निन्द्रा लागेर हैरान हुन्छ ....... यो मुला निन्द्रा पनि पुरे जस्तै बाउन्ठेको छ भन्या ..........

PS: एस पोस्ट मा प्रयोग भएका सबै नाम हरु काल्पनिक हुन । कसै सँग मेल खान गएमा समयोग मात्र हुनेछ ।
Read Full Discussion Thread for this article