Posted by: ramronepal May 10, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
हैन पुरे ...... थुतुनो किताबमा बिजी थियो होला .. मैले बोलाएर डिस्टर्ब गरे जस्तो लागेर .......

कस्तो सारो रिसाएको ........ डिस्टर्ब भये डिस्टर्ब भयो भने त भई हाल्यो नि ...... रिसाइहाल्न पर्छ? कस्तो झगडालु प्रबिद्दिको मान्छे होला ......... ठुल्दाइले नेपाल गएको बेला कत्ती भेट्नु भयो एस्तो मान्छेलाई भन्नु हुन्थ्यो .........

होइन ..... आज देखी जिम्माल आउन्छु भन्थे त ......... कता लागेछन ?
Read Full Discussion Thread for this article