Posted by: perfectionist May 10, 2010
Login in to Rate this Post:
0
?
<<<पुरे ..... ए सरी है ..... डिस्टर्ब गरे ......>>>
हैन के भन्छ यो रामेचा, निन्द्राइ म भेर भन्या कि ब्यान ब्यान धोकेर आयौ, कि वीकेन्दको अझै उत्र्या छैन? मलाई काँ बाट के डिस्टर्ब हुनु नि लौ, अचम्मै छ भन्या। यसै ब्यान ब्यान देखुन निहु खोज्नी? झन कसै सँग झगडा नगरम्ला, मिलि-जुली बसम्ला भनेर आ त, यसै निहुँ खोज्दा रेछन बै।
लु सुत्न जौ, ल प्रणाम लेर जौ, गरी खाउ तिम पनि।
(काँ-काँ प्याँलो टाउको चाइनी हो, आँफै राखेर पढ्नु)