Posted by: ritthe May 10, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

ओहो ठुल्दाइ ले फोटो टास्ने कार्यक्रम सुरु गर्नु भएछ ! ल धन्यवाद छ !


तर त्यो मम को फोटो त अली दिउसो पारेर टास्नु पर्थ्यो नि ! ब्यान ब्यान म:म नयी खाएगा ह म् !


त्यो अरु तिनटा फोटो मध्ये माथि को फोटो चाँही ठुल्दाइ को घर छेउ को फोटो हो जुन फोटोमा ठुल्दाइ भोली पल्ट देखी बजार बन्द हुन्छ भनेर  किनमेल गरेर प्लास्टिको  झोला बोकेर त्यो बेलुन वाले को छेउ बाट जादै हुनुन्छ उता !


ल पुरस्कार नपाम !

Read Full Discussion Thread for this article