Posted by: perfectionist May 10, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
प्रणाम

ठुल्दाइले राख्नु भा फोटो यौटो न्यू रोड भन्दा उता पत्तीको, अनी यौटो त महा-बौद्ध भाई हाल्यो, आर्को मम भै हाल्यो।

हाउँरा गाममा नि जाडो भेर ल्याएर, बेहाल भो नि। 
Read Full Discussion Thread for this article