Posted by: raju161 May 10, 2010
maobadi ko birodh garera rastrabhakta baincha ra ?
Login in to Rate this Post:     0       ?        
सर्बप्रथम दलाल जि लाई यो कुरो आबघत गराउन चाहन्छु कि माओवादी खत्तम भयो भने देश कदापी खत्तम हुँदैन। किनभने माओवादी पनि एउटा राजनैतीक सिद्दान्तह बोकेको जमात हो र खुकुरी, छुरी, बन्दुक नाल, तिनरुका  हात्खुट्टा हुन। अझै पनि बुद्धि बिवेक गुमाएका छैनन् भने माओवादीले के बुझ्नुपर्छ भने नेपाली जनता उसको पक्षमा छैनन्, केबल शान्ति र विकासको पक्षमा छन् | माओवादीको चरित्र र सक्कली अनुहार आम नेपालीले देखिसकेका छन्| यिनीहरु जनताको मनमा बस्न खोज्नुको सट्टा जसरी भए पनि हत्या-हिंसाको सहाराले आम नागरिकलाई त्रसित बनाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छन्|आफ्नै अण्डा खाने सर्प र आफैंले ल्याएको लोकतान्र्तिक गणतन्त्रलाई सत्तास्वार्थका बलि चढाउन लालायित नेताहरू उस्तै हुन्। जुन जोगी आए पनि कानै चिरेको भन्नु यहाँ सार्थक हुन्छ। देख्छु बाबुराम जि र गजुरेल जि का सन्तान बिदेश मा म जसरी नै एअर कनदीसोनड खोपीमा मस्त छन् तर ति गऊघरका कलीला दुदे बलक बन्दुक बोकी रहेका छन - के को लागि हो यो नाटक नेपाल आमा को काखमा?

र अर्को जमात छ यहाँ जस्को जन्मेर नाइटो झरेको छैन ,माओवादी का बिरुद्ध मा विषवमन गर्छन्। फेरी दोहरयाउन चाहन्छु घ्रिना ले घ्रिना जन्माउछ। ति रुपैयाका दामले किनिएक माओवादी पनि हम्रै दाजुभाई हुन। बुझ गाउघर को अबस्ता अनी बुझ आफ्नो मनसिक्ता।  
Read Full Discussion Thread for this article