Posted by: rahashya May 9, 2010
के जम्मै दोस माओवादी को मात्र हो ?
Login in to Rate this Post:     0       ?        

हो काठमाडौँ को जनता लाई शान्ति चाहिएको छ परिवर्तन होइन/ त्यो गलत पनि होइन/ यो चाहना  काठमाडौँ बाहिर का   धेरै ठाउमा  पनि होला/ किन भने परिवर्तन धेरै देखि सक्यो kathmandu  बासी ले तर परिवर्तन ले केहि पनि lyayna / जुन जोगी आए पनि कानै चिरेको भने जस्तै कसैले केहि गर्न सकेन/ फरक नाम उही काम/ सत्ता मा आए पछी सबै आफ्नो आफ्नो दुनो सोझ्यौना सुरु/ काँग्रेस देखियो, एमाले देखियो, माओबादी पनि देखियो ( काठमाडौँ बाट धेरै सिट माओबादी ले नै ल्याएको थियो) तर के भयो त/ हाट मा लग्यो सुन्य/ त के कारण ले अब यो आन्दोलन, बन्द जसले सर्ब साधारण मान्छे को दिन चर्यामा असर गर्छा  त्यसलाई सहेर बस्ने / के क लागि र कसलाई किन चन्दा दिने/ आफुले मेहनत गरेर कमाएको पैसा किन अरुलाई डर र धम्कि को भरमा अरुलाई सुम्पिने/ परिवर्तनको नाममा नेताहरुलाई आफ्नो आफ्नो स्वार्थ पुरा गर्न किन सहयोग गर्ने/ गरिब जनता को नाम मा राजनीति गरेर rolex   घडी र एक लाख को पलंग मा सुत्न को लागि ? के फरक छ र माओबादी , काँग्रेस र एमाले मा / सबै उस्तै हून/ त्यसैले किन हरेक चोटी परिवर्तन को नाम मा राजनैतिक पार्टी हरुलाई समर्थन गर्ने/ मान्छे हरुको धैर्यको सीमा नाघी सक्यो/ आज जो जनता हरु शान्ति को नाम मा बाहिर निस्के तिनी हरु फेरी निस्किने  छ / चाहे त्यो एमाले होस् काँग्रेस होस् या माओबादी/


माओबादी को समर्थन ले देश भन्ला भन्ने भ्रम तपाई मा होला तर म मा छैन/ समस्या के भने कसको समर्थन म देश बन्छ   भनेर कसैलाई थाहा छैन/ किन भने आशा गर्न लाएको कोहि पनि छैन अहिले/ हाम्रो बिडम्बना त्यहिँ हो /


YCL  ले गरेको ज्यादती गरेकै छ / राज्य ले YCL ले गरेको ज्यादती को बिरुध्हामा पनि केहि गरेको छैन नि/ एक दुइ ओटा दोन लै समातेर य्च्ल राम्रो भन्न मिल्दैन/  हफ्ता दियो भने यिनीहरुले कसलाई चुन्दैना/ आफ्नो बिरोधि र आफु लाई समर्थन नगर्ने मान्छे लै मान्छे gandaina /


 


Ramhari ko mamalama abhiyukta kali bahadur kham lai puraskrit garyo/ Yestai sana sana dherai kanda haru chhan jasle maobadi lai janata ko party bhanna bata banchit gareko chha/ Uni haruko hareko kaam ko justify garnu hunchha tapai euta andha bhakta bahek aru kehi hoina.


Unicode le kaam nagareko le baki jawaf pachhi diunla

Read Full Discussion Thread for this article