Posted by: amricane May 9, 2010
के जम्मै दोस माओवादी को मात्र हो ?
Login in to Rate this Post:     1       ?         Liked by

मित्र रहश्य 


काठमाडौं का जनता लाई केबल शान्ति चैएको छ परिवर्तन हैन, दोस्रो जन आन्दोलन को कुर गरौ, काठमाडौं बहिर का जनत लाई सरकार ले थापाथली म भुतेको समाचार कान्तिपुर लगयता का समाचार मा आए पछी काठमन्दौ का जनता सडक मा उठेक हुन नत्र त्यो आन्दोलन १९ दिन सम्म चल्ने थिएन , त्यो भन्दा कम समय मा सक्किन्थो ।  माओवादी भनेको काठमाडौं बाहिर राम्रो जग बसेको पार्टी हो तेसकारन माओवादी ले मान्छे ओसारेको कुरा ने सत्ये हो । अरु पार्टी ले ने ओसर्ने गरेका छन । माओवादी को समर्थन गरे देस बन्ला साथी तर बिरोध गरेर चै पक्कै बन्दैन यो चै धुर्ब सत्ते हो ।
अनी तपाईं को प्रश्न को जवाफ यहाँ बुदगत रुप मै दिएको छु
१ YCL ले नचैने काम मात्र गरेको छ भन्नु अली गलत हुन जान्छ, काठमाडौं का डन समत्ने देखी गाउ गाउ मा अन्य काम ने गरेको छ , र जब जब तेल्ले नराम्रा्ओ काम गरेको छ तब तब नेपाली समाज ले तेस्को बिरोध ने गरेको छ , र कती जन लाई समतेर राज्य ले सजये पनि दिएको छ ।
२ राम हरी लाई मार्दा आन्तरस्तिये रुप मै माओवादी को बिरोध ने भएको हो , र जहाँ सम्म मलाई लाग्छ माओवादी ले क्षमा ने मगेको छ, जब कुर देस र ३ कडोर जनता को हुन्छ , एक दुई कुर मा समय बर्बाद गरेर हुन्न । तेसो त तपाईं ले भन्नु होल माडी मा के भको थो याद छ ? किलो शेरा टु मा सरकारी पक्ष ले माओवादी खोज्ने नाउ मा गाउँ नै आगो नि लगएको छ । मेरो छिमेकी एअक जन लाई घर बाट उठाएर बेपत्त नि परेको छ, अब पनि तेस्ता कुरा मा समय बर्बाद गर्नु देस लाई अझ आधारओ मा राख्नु हुन्छ
३ म तपाईं लाई एउत कुर सोध्छु है , तपाईं लाई थाहा छ कांग्रेस पार्टी फुत्दा खेर टेकु मा गिरिजा र देउबा बिच हात हाला हाल भको थो ! तपाईं ले त सुन्नु नि  भएन होला, किन तर  कि म सँग प्रतछदर्सी छ त्यो कुरा बहिर नि आञेन, कृष्ण प्रशाद भट्टराई लाई छ अर्ब रुपया मा किचलो परेपछी गिरिज ले नेटो कटाएको हो । यो सब पार्टी का भित्री कुर हुन जुन बहेर आउन गाह्रो हुन्छ, माओवादी पार्टी को त्यो कुर बाहेर आयो। नेपाली जनत को रुप मा हेर्दा त्यो गलत हो जस्तो पारीनाम प्रचन्ड र माओवादी ले भोग्दै छन तर पार्टी भित्र तेस्ता देस र जन्ता लाई कसरी मुर्ख बनाउने भन्ने कुर हुन्छन त्यो हम्ले सुन्न नचाहने तर धुर्ब सत्ये हुन।   
जहाँ सम्मा माओवादी ले पद को लागि लडेको कुरा छ त्यो सत्ये हो र ठीक पनि हो । तपाईं ले भने जस्ताइ रोल्पा र रुकुम का जनता लाई नि माओवादी ले केइ गर्न छ , आफ्नो शिबिर मा भएका हजारौं लडकु लाई नि त्यहाँ लाउनु छ , तेस्को लागि प्रती पक्ष मा बसेर सम्भव छैन सत्ता नै चाहिन्छ । २० हजर मा रहेको माओवादी लाई काटेर छटेर ३ हजार मा लाउदा पनि सरकार बेबस्था गर्न सकी रको छैन । तेल्लाई के भन्ने , भोली पार्टी र देस बाट बिरक्त्त भएर लडाकु ले आफु खुशी हतियार उथाएर हिंडे भने दोस कल्लाई दिने !!! माओवादी ले त एत्रो समय पर्खेर बसेको छ , अब धैरेता को बाध टुत्यो भने जिम्मेवारी कस्को?
साथी मैले माथि पनि भने माओवादी बाट गल्ती भको छ म पनि मान्छु तर अब तेइ कुर को पछी लगेर देस लाई कहाँ पछदी सम्मा पुरौने ? सहमती मा कैले आउने, सम्भिधन कैले बनाउने ? अनी देस कैले बिकास गर्ने?


@Free H1B , if u don't wanna read please don't comment


@Colo , the problem is not only making constitution , its about giving nation a new way ! There were more than 6 constitution in Nepal after 2007 Bs . So solving national problem is big thing. If there is solution for maoist army and other national issue , they can make it in two month!!


 

Read Full Discussion Thread for this article