Posted by: amricane May 9, 2010
maobadi ko birodh garera rastrabhakta baincha ra ?
Login in to Rate this Post:     4       ?         Liked by
दलाल को कुरा चै मलाई मन पर्‍यो है , देस भनेको काठमाडौं मात्र हैन , रुकुम को खारा अनी जनक्पुर को धनुषा पनि हो , माओवादी को बिरोध गर्दै मा देस ले प्रगति गर्दैन ! देस लाई लुटेर बाडेर सत्ता मा बसेर सिङपुर र कपन गेह( मैले नाम बिर्सें ) मा सयोउ को जमात लगेर राष्ट्र को धुकुती मा राजाइ गर्दा त्यो पापड कहाँ थो ? काठमाडौं को सभ्य जनता कहाँ थे अनी अैले माओवादी को बिरोध ? तेत्रो जनमत पाएर बसेको पार्टी सडक मा छ २ २ ठाउँ बाट हारेका र समाज मा पैलाई गनैसकेका को जमात ले राष्ट्र लाई बारम्बार लुत्दा काठमाडौं का जनता किन उथ्दैन ? मलाई गर्ब छ आज म काठमाडौं बासी हैन
Read Full Discussion Thread for this article