Posted by: raju161 May 9, 2010
maobadi ko birodh garera rastrabhakta baincha ra ?
Login in to Rate this Post:     2       ?         Liked by
राष्ट्र भक्त त तब भाईन्छ जब सबैले काठमाडौं मात्र नेपाल हो भन्ने मनसिक्ताको रुपान्तरन गर्छन्। जबो छ दिन खान नपाउद बाटो म उत्रने  १० बर्ष सम्मा गाउघर का जनता हरुले खपेको सस्ती के ति काठमाडौं बसी खते हरुलाई आबदित थिएन?सब खाते हरु आफ्नो दुनो सोज्यौने नै हुन।   
Read Full Discussion Thread for this article