Posted by: ser bahadur May 9, 2010
pado byayo
Login in to Rate this Post:     0       ?        

सुंगुरले हात्तीको जस्तै छावा जन्माएपछि...




कान्तिपुर संवाददातI



[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
[Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js">[Disallowed String for - ] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);


पर्सा, वैशाख २६ -
पर्साको गादी ८ रंगपुर टोलका भगन माझीले पालेको सुंगुरले आइतबार विहान
हात्तीको छावा जस्तै शारिरीक आकार भएको पाठो जन्माएको छ ।


माझीले पालेको सुंगुरले पहिलो बेतमा अनौठो पाठो जन्माएको हो । पाठोको तौल
करिब ९ किलो रहेको स्थानिय बासिन्दाले बताएका छन् । रंगपुर प्रहरी चौकीले
पनि घटना बारे पुष्टी गरेको छ । पाठोको हात्तिको जस्तो सुड, कान, मुख, रंग,
खुट्टा समेत रहेको थियो ।


पाठो बिहान १० बजे जन्मिएको र साँझ ५ बजे मरेको चौकीका प्रहरी जवान संजिव
पटेलले बताए । माझीको सुंगुरले हात्तीको छावा जस्तै सुंगुर जन्माएको खवरले
स्थानिय तथा आसपासका गाविसबाट ठूलो संख्यामा अनौठो पाठो हेर्न आउनेहरुको
माझीको घरमा भिड लागेको थियो ।  सदरमुकाम वीरगन्जबाट करीब ४० किमी उत्तर
पश्चिममा उक्त गाबिस रहेको छ ।

Read Full Discussion Thread for this article