Posted by: syanjali May 9, 2010
माइसंसारको उमेश श्रेष्ठलाई सुझाव
Login in to Rate this Post:     0       ?        
जितको आधार को माप दन्डनै फरक भए पछी के लेख्नु ? अनी १९७० को चिनिया र हिन्धुस्तानिको लडाईंमा हिन्दूस्तान्ले " हमरी सेनाए बहादुरइके साथ पिछे हतरहे है " हारे भन्नु भएन जित नै भयो .

ईन्टरनेट मा समाचार पढ्ने हरुले निस्पक्ष भएर बन्दको नतिजा निर्क्यौल गर्न सक्छ जस्तो लाग्छ मलाई। तेसैले आँखा बन्द गरे पढेको जती सबै ठीक भन्ने र आफ्नो मस्तिस्कको प्रयोग गर्न नस्क्ने लाई सम्झाउन खोज्नु भनेको " कुकुरको पुछर धुङ्रामा राखेर सोझ्याउन खोज्ने" कुप्रयास मात्रै हो ।
Read Full Discussion Thread for this article