Posted by: syanjali May 9, 2010
maobadi ko birodh garera rastrabhakta baincha ra ?
Login in to Rate this Post:     0       ?        
जबसम्म ब्यग्तिगत स्वार्थ नै  दलिय स्वार्थ भन्दा माथि हुन्छ भने राष्ट्रियता को कुरा गौड भएर जान्छ , सस्को पारीणिती हाम्रो समक्ष्य जल्वन्त देखी रहेका छौ.
घुस खोरी हरेक धर्मको एउटा अन्स हो, यो अर्थको आदन प्रदान नभै अरुरुपमा छ, यो बौद्दिक शोषण बाट सुरु भएको हो र  अब आएर आर्थिक शोषणमा यो लिप्त छ अनी समाजको अभिन्न अङकै रुपमा समाजले स्विकारी सक्यो। Divide and Rule  भन्ने कुर! British  नियम हैनन बल्की धर्मका अलिखित आधार हुन। अझै हाम्रो हिन्दू धर्म मा जात को बिभाजन ले मुर्त रुप दियो।

एही धर्मका माओ बादी ले नयाँ कुरा के दिउन त ? जनता मा आर्को राज गर्ने YCL निकालेको छ, यिनी हरुले जे जे भन्यो तेही मान्नु पर्छ , नत्र भोली गाउ घर आफ्नो भन्न पाईदैन, अझै मनिष हरुको हत्या भाई राखेको छ। यो साझा मा लेखी बस्ने हामी हरुलाई त्यो पिडा को महसुस गर्न खोज्दछौ तर तेस्को नगन्य अन्स मात्रै महसुस हुनेछ । पढनु भयो होला , कसैले दुध खान पालेको गाई कातेर खाइदिये ? पिडा गाई कातेर र खोसेर लगेको अनुभब त गर्‍यो, गाई धनीले दैनिकि भोग्नु र शाहनु पर्ने पिडा उनी सगै छ ।
Read Full Discussion Thread for this article