Posted by: lamjung May 8, 2010
DV lottery 2011
Login in to Rate this Post:     0       ?        
साला अरुलाई DV परेको सुन्दा पनि रिस उठेर आउँछ, आफ्नो लागि त 'आकाशअको फल आँखा तरी मर' जस्तो भयो। झिँगाको रिसले डिँगो मर्दैन - मेरो रिस आफ्नै ठाउँमा छ - DV पर्नेलाई बधाई। लौ गरिखाउ।
Read Full Discussion Thread for this article