Posted by: pire May 8, 2010
माइसंसारको उमेश श्रेष्ठलाई सुझाव
Login in to Rate this Post:     2       ?         Liked by
तपाइले माओवादीको धेरै समर्थन गर्नु भो। तर एउटा कुरो :तपाईले वेबसाइट चलाऊन डोनेसन माग्दा जम्मा बिस प्रतिशत किन उठ्यो? किनकी माओवादीहरु सबै खाओबादी हरु हुन, लुटेर खान सिकेको ले चन्दा दिने कुरो नसोच्नुस् । पहिला जनअन्दोलनमा तपाईंले माग्दा एकै दिनमा आठअसय उठ्थ्यो , तर अहिले सुक्को झर्दैन। किनकी तपाईंको जनविरोधी, अस्थिरताबादी सोचाइ तपाईंको वेबसाइटमा देखिन्छ। माओवादी विरोधिको कमेण्ट नलेख्ने, माओवादीको राम्रो कुरो मात्र छाप्ने, यस्तो गरेपछी कसले तपाईंलाई समर्थन गर्छ? 
Read Full Discussion Thread for this article