Posted by: pire May 8, 2010
प्रचण्डे बर्बराएको लौ हेरौं
Login in to Rate this Post:     1       ?         Liked by
जनताबाट दुत्कारीएपछी बन्द बन्द गरेर आमसभामा प्रचण्डे यसरी तिलमिलाएछ :

1. ‘कसकसले मेरो बिरोध गरेका थिए, सब हिसाब राख्याछु , सबलाई ठीक पार्छु  ‘
2. काठमाण्डौमा घर बनाएपछी के के न गर्यौं भनेर सोच्ने हरुले हामीलाई साथ दिएनन
3. पत्रकार मुलाहरु (जसलाई गाउँ गाउँ मा हामीले त्यसै गिड्या हैन) ले पनि हाम्रो विरोधमा लेखे 
4. अब असली नाटक मञ्चन गर्ने (माओवादी ले जे गरेपनी सबै नाटकै त हो )
5. दुई दिन टाइम द्याछु , तेसपछी  पनि सरकारले केही गरेन भने अझै जनता लाई दु:ख दिएर देखाउछु 
 (अब डाँडाघरे बा फेरी त आ'आइ  हो. एक पटक पो पशुपतिनाथ हेर्न फ्री मा जाउँ भनेर आए। लामखुट्टे टोक्ने स्कुलमा सुताएर रोडमा घुमाउला भन्ने उनले कहाँ सोचेक थियो र।) 
-----
 सबभन्दा क्लासिक चाँही यो भयो: जब काठमाण्डु का नेवारहरुलाई सडकमा उत्रन आव्ह्वान गरे, ति उत्रन त उत्रे, तर माओवादी को विरोधमा। यसरी उत्रे कि बिहान उनीहरु उत्रे, बेलुका माओवादी दुई वटा पछाडिको खुट्टोको बिचमा पुच्छर लुकाएर भाग्न वाध्य भयो। 

Read Full Discussion Thread for this article