Posted by: Rahuldai May 7, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     1       ?         Liked by
श्रीमति: हजुर तपाईं कती मोटाउनु भएछ

श्रीमान: तिमी पनि कती मोटाएकी छौ नि

श्रीमति: आमा बन्ने वाला छु नि

श्रीमान: पनि बाउ बन्ने वाला छु नि
Read Full Discussion Thread for this article