Posted by: newlynew May 7, 2010
आमहड्ताल स्थगित / भोलि विशाल प्रदर्शन गर्ने
Login in to Rate this Post:     0       ?        
यो अलि गतिलो खबर आएछ बल्ल| यो प्रजातन्त्र र जनताको जित हो| गुन्दातंत्र र माओबादीको लज्जाजनक हार| गुण्डागर्दीले नै सबथोक हासिल गर्न सकिन्छ भन्ने भ्रमको अन्त्यको सुरुवाट यसै बाट होस्|  संबिधान सभाको ५१% मत नपुर्याई धम्की र गुण्डागर्दी को भरमा सत्ताहातपार्ने डाकाहरुले पाठ सिकोस. काठमाडौँका जनता अलि अलि उठेको मात्रै के थियो, यी ठगहरुले खुट्टा कमाइहाले| सम्पूर्ण जनसागर ओर्लेको भए के हुन्थ्यो होला, यसको सहि अनुमान डाकाहरुले लगाएकै हुनुपर्छ|
Read Full Discussion Thread for this article