Posted by: ritthe May 7, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

ओह बिस्टे सोम अस्ती मंगल (बार)देखी त आज मात्रै देखिदैछ नि !


जेरी को कुरा गरेपछी तात्ततात्तो जेरी स्वारि र छोले खान मन लागिहाल्यो नि !


के छ ब्रो खबर हरु? यसपाली नि झर्ने हो कि तल तिर?


क्रेजी साउनी लाई मेरो नि HNY


एक कप मिठो च्या र त्यो माथि भनेको जेरी स्वारि र छोले खाउन साउनि ! ऐले को ऐले पैसा दिन्छु उधारो होइन के

Read Full Discussion Thread for this article