Posted by: Rahuldai May 7, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बैरे, क्रेजी, बिस्टे ।



फेरी कहिलेइ फर्किन्न भनेर आको बेला, घर पठाउने कुरो गर्छ यो रिट्ठे सान। घर जाने कर नगर । घर को भर छैन ।


निद्रा खुल्ने नै भए बिस्टे काजी ,


अरु सप्पै बन्द छ , खुल्ने चीज त्यही एउटा छ नेपाल मा । देशको ह्याङ ओभर ।


बैरे पाट,
लौ न कोइ छोटा राजन , बडा राजन खोजुम, चन्दा दिन तयार छ, सुपारी किन्न लाई ।


क्रेजी,


कता बेपता नि , भर्खर ह्यापी न्यू एअर ??

Read Full Discussion Thread for this article