Posted by: ritthe May 7, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

बैरे आज किन औरेजी टोपी लार आको नचिनेर झन्डै ढुङ्गा उठाइसकेको थिए मैले त !


अचेल सपनामा नि ढुङ्गा, मुढा, लाठी बाहेक केही देख्दिन ! गर्नु गर्‍यो नि माओवादीले !



ल बैरे गहकिलो कुरा भन्छु सुन !


देश बनाउनु छ भने अथवा केही नभये पनि यि दुष्ट नेताहरुलाई पाठ सिकाउनु छ भने त्यो उता जितेको धागोमा लेख्ने सबैले औरिका मोह त्यागौ र भरै नै टिकेसको बन्दोबस्त गरेर नेपाल जाँऔ र अभियान चलाऊ ! नेपाली जनतालाई भेडा नबनौ र नेताहरुलाई जनतालाई शोषण गर्न बन्द गर हैन भने सद्दाम हुसेनको जस्तो हालत बनाइदिन्छौ भनेर पाठ सिकाउन १ महिनाको भ्याउसिन लेर जाम !


के भन्छौ?

Last edited: 07-May-10 09:42 AM
Read Full Discussion Thread for this article