Posted by: ritthe May 7, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

९:४६ त चौतारी आएर पोस्ट गरेको टाईम हो नि ठुल्दाइ !


त्यो भन्दा अगाडि नेपाल को ताजा खबर थाहा पाउन दुई चार वटा अन्लाईन न्युज साइट वा ब्लग त हेर्नु नै भयो होला !


कम्प्युटर खोल्नु अगाडि बाथरूम त जानु नै भयो होला एक पटक !


चिया नखाइ बाथरूम जान मन लाग्दैन भनेर चिया एक कप त खानु नै भयो होला !

चिया एक्लै पर्छ भनेर साथमा भर्खर नेपालबाट ल्याको मुरली बजाउनु नै भयो होला एउटा !

चिया आँफै बन्दैन उठेर बनाउनु पर्छ भन्ने सबैलाई थाहा छ, त्यो चिया बनाउन पनि केही समय त लाग्यो नै होला !

भनेपछी कती बजे उठ्नु भो त ठुल्दाइ ए साथी हो आँफै जोड घटाऊ गरौ !

सहि उत्तर दिने लाई आज शुक्रबार बुलुकी को लागि सितन स्वरुप ठुलो खसी को सुकुटी त्यो पनि ठुल्दाइले नेपाल बाट ल्याको ताजा ताजै बेलुकी अपिस बाट घर पुग्दा पाउने गरी कुरियर गरिदिने छ !

धन्यवाद !


Last edited: 07-May-10 09:35 AM
Read Full Discussion Thread for this article