Posted by: Rahuldai May 6, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



ठुलदाई, बुढा कता लागे भनेर सोध्या होला रामेले, - मलाई के थाहा ??


पेट्रोल र डिजेल न पाको त बन्द हुनु ३ दिन अगाडि नै हो , रिट्ठे। के को स्टक हुनु नि ? काठमाडौ भरी भीड र अराजकता  चाँही टान्नै स्टक छ ।


 


बस सम्म बसेर पुग्न सकिएन चिप्ले सर ।



एकजना गैर माओवादी भरिया भेट्टाइयो, सुइटकेश बोके तिनले, बाँकी हातेझोलाहरु गुडाउन दाजुभाइ र साथीहरुको जुलुस नै थियो । एअर्पोर्ट पुगे पछी लाग्यो अब बिर्सेंर पनि फर्केर आउदिन । अभागी मान्छे परें , भन्न त भनें। अम्रिकन ले पनि के राख्थ्यो र ?


Read Full Discussion Thread for this article