Posted by: ramronepal May 6, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे फिल्ड बाट फर्केर पनि एक थाल भात बजाइसके ........ फिल्ड जान पर्छ, भोग लाग्छ भनेर टन्न लेराएको .. बल्ल बल्ल खाए ... कुर्सिमा बस्दा पनि गाह्रो भएर लाम्चो भएर कुर्सिमा बसेको छु ....... के गर्नु कहिले कही एस्तो पनि हुँदो रहेछ .......


होला होला ....... श्रीमती कै अर्डर मा होला ..........


चिप्ले गुरु को गीत फेरी बुझेर बुझी नसक्नु छ .......
"मायालु हजार हुन्चन् तर माया एक हुन्छ
सोचेर माया देउ
दिनुपर्ने एउटै हुन्छ लिनु पर्ने एउटै हुन्छ "
मायालु हजार हुन्छन, तर माया एक हुन्छ भनेर आफुलाई कृष्ण भन्न खोजेको त होला नि ....
अनी दिनुपर्ने एउटै हुन्छ लिनु पर्ने एउटै हुन्छ भनेको चाँही अली बुझिन .......

हैन हिजो पनि त्यही मेरो फोटो को पछी ...... आज पनि त्यही फोटो को पछी ........... हिजो त उत्तर नै दिइन ......... हैन अरुले बन्द गरेको बाटोमा गाडी नचले पछी बिचमा गएर फोटो खिच्न नि नपाईने?


लोल रिठ्ठे लोल ........... "बाच्नु मात्र पर्छ लहरे ले ब्या गर्या नि देखिन्छ " ........... माफ पाउ है लहरे, रिठ्ठे कुरा मा हासेको मात्रा हो समर्थन गरेको चाँही होइन ..

ठुल्दाइ बुढा कता लागे, ए बुढा सुत्न गा को कि क्या हो? यो नेपाल होइन ....... अहिले रात पर्ने बेला भएको छैन .... उठ बाजे उठ ...
Read Full Discussion Thread for this article