Posted by: prabhat41 May 6, 2010
Nepal Former Crown Prince frankly admits past blunders
Login in to Rate this Post:     0       ?        

सबै मनिष मा हैसियत मा पुगेपछी अली घमन्दी हुनु प्राकृतिक गुण हो | नेपाल को राजतन्त्र फाल्न इन्दिया नै लागिपरेको हुँदा उनिहरु चाहेर पनि टिक्न् गाह्रो नै थ्यो | नेपाली लाई आपस्मा मा लडाएर नेपालको प्राकृतिक स्रोत हडप्नु , नेपाल लाई सबै खाल्का आतंक को लागि ,धर्म प्रचार को लागि, गाई काट्न खुला गार्नु आदी उद्देश बोकेका बिभिन्न संगठन हरु बिदेसी हरु लागि परेका थिए | फेरी नेपाल मै पनि कतिपएे जाती हरु प्रिथिबी नारायण को पला देखी हामीलाई जबर्जस्ती नेपाल मा गाभे भनेर रिस इबी राख्ने हरु पनि छन | बाहुन छेत्री ले देश बिनास पारे भनेर धारणा राख्ने हरु पनि धेरै छन | त्यस्तो मा राजतन्त्र टिक्न गह्रो थ्यो |भलाई नेता हरु मा धेरै बाहुन नै थिए |


फेरी कतिपएे मनिष हरु राज्दरबार हत्या काण्द को दोसी अझै ज्ञानेन्द्र र् पारस नै हो भन्ने ठान्छन 
नेपालको अन्तिम राजाले र् गरेका युबराज ले गरेका भुल हरु
१) गिरिजा सग सिगौरी खेल्नु ,माकुने को दर्खास्त को वास्ता न् गर्नु
२) मरेका बिरेन्द्र को सम्पत्ती आफ्नो बनाउनु , तेतिले न् पुगेर राजा भएपछी आफ्नो तलब बढाउनु
३) इन्दिया सग राम्रो बार्गेन गर्न जानेनन ( खाली कुत्नितिक हिसाब मा भनेको )


युबराज ले गरेका भुल हरु
१) युबराज भएपछी पनि न् सुध्रेका |
२) बुवालाई सघाउनु पर्ने मा उल्तो मोज मस्ती मा भुलेका
३) शायद नेपाल र् नेपाली सम्बन्धी अध्ययन को कमी छ् जस्तो देखिन्छ |


राजतन्त्र आज्को युग मा असान्धर्भिक देखिन्छ | तेस्माथि नेपाल मा शासन गर्न अब पार्टी लाई समेत्  धेरै  गाह्रो छ् |राजा भनेको ब्यक्ती हुन |
राज् संस्था भनेर संस्था को हिसाब मा चल्ने हैन |त्यो पनि एउता कम्जोर पक्ष्य् थियो नेपाली राजनीतिको |

Read Full Discussion Thread for this article