Posted by: lamjung May 6, 2010
Login in to Rate this Post:
0
?
PeaceSoul: He will.. Help Nepal to prosperous.
खै सोल्टिले facebookमा "पारस आउ देश बचाउ" पेज खोल्ने हो कि? यस्ता डाका को पनि support?
गफै त हो। यो भन्दा 100 times impressive गफ जल्ले पनि दिन सक्छ, जाँड पनि खानु पर्दैन!!