Posted by: ritthe May 6, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

शुभ प्रभात चौतारी !


वेल्कम ब्याक ठुल्दाइ !


रामे, लहरे जदौ !


उता बाट हिंड्ने बेलामा कस्ट भएपनी बाँकी यात्रा राम्रै भयो होला भन्ने आशा छ !


आज ब्यान त ४ बजे नै निन्द्रा खुल्यो जस्तो छ ! मलाई पनि नेपाल जाँदा सुरु सुरु मा त्यस्तै भको थियो ! अनी आज आराम कि काम?


लौ एक दुई दिन मजाले रेस्ट गरेर अनी त्यस्प्छी भेस्ट लाएर फोटो सोटो टास्नु होला ! त्यो लहरे ले भनेर हुन्छ तुरुन्त टास्नु रे ! कही नभको हुकुम लाउछ बज्जे !


Read Full Discussion Thread for this article