Posted by: ritthe May 5, 2010
Login in to Rate this Post:
0
?
ए त्यो किर्केट भनेको बाँस को मुङ्रो ले त्यो नास्पती को दाना जत्रो लाई झटारो हानेर डाँडो कटाउने अनी डाँडो कटो भने उफ्रिदै छक्का भन्नि खेल हो?