Posted by: perfectionist May 5, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
थुक्क आज त जित्ला भनेको त, यो छिमेकिको केइ नहुनी भो भन्ने बुझियो। अब आर्को गेमको प्रतिक्षामा।

लु मैले नि बजाएँ, मस्त घ भा अनी चिकेन। मज्जा आयो।

रिट्ठे दाई, दाई एल क्रीकेट नहेर्या जुग भो जस्तो छ, ऐले नयाँ नियम आ'ख, गोल हुन्छ दाई। एस्सो अली अप्डेट हुन परो, उमेर धेर भो भन्दैमा दुनियाँको खबर नै नराख्ने गर्नु हुँदैन क्या
Read Full Discussion Thread for this article