Posted by: perfectionist May 5, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
हामी खाली अन्मार किताबाँ मात्र हुन्न भनेर भन्न आ'! धेरै बोली हाल्न हुन्न तर क्रीकेट हेर्दै थेँ, ब'बाल हुँदै रइछ। अलिक यस्तै भये हेर्न रमाइलो हुन्थ्यो भन्या. तर मुर्दारहरु लास्ताँ गोल खाइ हाल्छन क्यार्नु।

रिट्ठे ब्रो, या यल टि यन सि, मेरो भुजा भा छैन, ऐले एक्छिनाँ मासु किन्न जानु छ, अनी घ भा सँग खानि।

लहरे प्रणाम
Read Full Discussion Thread for this article