Posted by: ramronepal May 5, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम लहरे, पुरे, and रिठ्ठे  ....

पुरे पनि झुल्केछ त ..... थुतुनो किताब मा अल्झिने ठाम पायिएन कि क्या हो?


"बुढा मान्छे बार पनि बुढाबार छान्छन क्यार्नु !" लोल रिठ्ठे ..... तर बहाना बनाएर नजान खोजेको जस्तो लाग्यो ... लहरे ले भने जस्तै अफिस टाईम पछी हो .........



ठुल्दाइ चोटां  परेर आएका छन भेट्ना साथ राक्षस ले एसो गर्‍यो उसो गर्‍यो भनेर कथा सुनाउन थालछन होलान .... तयार भएर बस्नु है सबै जना ...........

कोइ कोइ लाई new year मनाउन पुगेको छैन भने मेरो "Happy New Year" शुभकामना अझै छ है ..........
Read Full Discussion Thread for this article