Posted by: sanas May 5, 2010
good news लोडसेडिगं हट्यो
Login in to Rate this Post:     0       ?        

=> माओवादी हड्तालका कारण पुर्वाञ्चलका प्रमुख उद्योगहरु बन्द भएपछि पर्याप्त बिद्युत आपुर्ति हुँदा दैनिक हुने लोडसेडिङ हटेको छ । ठुला उद्योगमा बिद्युत खपत नभएपछि उक्त बिद्युत हाल उपभोक्ताका लागि छाडिएको छ । माओवादी बन्दका कारण उद्योग नचलेपछि दैनिक १८ घण्टा हुने गरेको लोडसेडिङ हाल पूर्णरुपमा हटेको हो ।


source: www.dautari.org


 

Read Full Discussion Thread for this article