Posted by: Rahuldai May 4, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !



अबु धाबिबाट सलाम वालेकुम



असत्ती जंगलीहरुले दिनु दु:ख दिए हावाइ अड्डा पुग्न पनि । राक्षस हरु सँग भागेर आएं ।


 
सबै गाम्लेहरुलाई जदौ ।

Read Full Discussion Thread for this article