Posted by: serial May 4, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

ल जे होस् ठुल्दाइ ले पलेन चढ्न भ्याएछ - खुशी लाग्यो - भनेपछी अहिले सम्म त डोहा पुगिसकेको हुनु पर्छ -


त्यही बसेर नेट चलाइरा होला - 


हैन चिप्ले मार्ट्साब खार घिचेर त डकार्ने हो नी - नखार खाली पेट नी डकार्न मिल्छ र भन्या


 

Read Full Discussion Thread for this article