Posted by: ritthe May 4, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

ए साची ठुल्दाइ त आज उडिसक्नु भो होला हैन? फ्लाईट टाईम भन्दा १० घण्टा अघी घर बाट हिंड्नु पर्‍यो होला कठै !


बरु तेइ चार पाङ्रे लगेज माथि बसेर आए हुन्थ्यो एअरपोर्ट सम्म त !


हन यो रामे कत्ती पुरेको पछी लाग्छ हँ? चाला निको छैन है


लहरे

Read Full Discussion Thread for this article