Posted by: IPhotographLife May 3, 2010
Ocean city Janee haru
Login in to Rate this Post:     0       ?        
नमस्ते है साथीहरु!
मलाई ओसन सिटीमा एक जाना वेब डिजाईन गर्न जान्ने साथ् साथ्मा गूगल अद सेन्स बाट वेब ट्राफिक बढाउन सक्ने मान्छे चाहिएको छ, तपाईं सँग त्यस्तो स्किल्ल छ भने म तपाईंलाई काम पनि खोज्दिन्छु र साथ् साथ् मलाई हेल्प गरे बापत पैसा पनि दिन्छु, के छ बिचार ? तपाईंले गरेको काम को एउटा वेबसाईट को लिन्क पठाउनुस् है त मलाई! तर मान्छे चै ओसन सिटी मै हुनु पर्छ है, टाढा टाढा बाट गर्दिन्छु तेरो काम भन्न पाइन्दैन !

ल है त, तपाईं हरु सबै राम्रो सँग काम गर्नुस् ओसन सिटी गएर!

Read Full Discussion Thread for this article