Posted by: perfectionist May 3, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
<<<पुरे त हराइहाल्यो ....... घुमेको छ ..... थुतुनो
किताबमा फोटो राखेको छ ...... "Like" मा क्लिक गरेको छ ..... जस्को फोटो
देखे पनि कमेन्ट गरेको छ .... बिजी छ बिचरा ....>>>



एह पाटकी रामे, हैन यसै अर्का छोरोलाई आरोप लाउँदो रेछ भन्या। हैन को घुम्यो? एस्सो वीकेन्दाँ घर के बसै भो र भनेर बाइर सम्म गा नि देखी सहेन एह बज्ये, अनी like गरेर के भो त, राउुँरो ला'र like गर्या हुँ केरे।

ठुल्दाइको फिर्ती सवारी कठिन् देखे ता पनि, शुभ यात्रा, रामरी फर्किनु होला केरे। याँ आएछी धेरै कुरो सुन्नु सुनाउनु छ दाई।

अनी अरु सप्पैको रमाईलै होला केरे भन्ने मान्या छु।

माथि आका सप्पैलाई प्रणाम 
Read Full Discussion Thread for this article