Posted by: ramronepal May 3, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे ले नखाये संबिधान बने नि नबने नि .......... २-३ जना भोका हरुले चाँही खान पाउन्थे ......

ठुल्दाइ ..... केही भन्ने कुरा छैन ........ हर्के पनि सुन्धारामा गीत गाउँदै नाच्दै छ भन्ने सुनेको थिए ........... अब घिसार्दै हिंड्ने बाएक अरु उपाये देखिन मैले नि ..... बरु रातको १२ बजे तिर नै टौसि चडेर एअरपोर्ट को बाहिरको होटेल मा गएर बसे चाँही हुन्छ कि .....

मेरो वीकेन्द पनि त्यस्तै त्यस्तै भयो रिठ्ठे, तर पार्टी गरेर होइन .. काम गर्दा गर्दै सोमबार बिहान भैइ सके छ ......... के गर्नु .....

हैन कसैले जिम्माल लाई बोकेर लेराउने गर्न पर्‍यो ........ बुढा थला परेर हिंड्न नसकेर चौतारी नआएका जस्ता छन  ...

Read Full Discussion Thread for this article