Posted by: ramronepal May 3, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
प्रणाम प्रणाम ।
लहरे, रिठ्ठे, बैरे, नेप्छे सबैलाई मेरो प्रणाम ।

ढिला उठेको होइन लहरे, ब्यानै उठेर काम मा लागेको, अनी नभ्याएर हो ... रिठ्ठे कती सुत्छौ अर्काको ओछ्यानमा, उठ बा अब ल ..

अनी वीकेन्ड कस्तो रह्यो त सबैको ...

पुरे त हराइहाल्यो ....... घुमेको छ ..... थुतुनो किताबमा फोटो राखेको छ ...... "Like" मा क्लिक गरेको छ ..... जस्को फोटो देखे पनि कमेन्ट गरेको छ .... बिजी छ बिचरा ....

जिते कता गएछ ..... बाघे झाप्पु खन्दै छ जस्तो छ कतै ..

TMS को हिजो जो जोक मन पर्‍यो है मलाई त .... "Like" मा क्लिक गरे है मैले .......

ठुल्दाइ त एअरपोर्ट जान लाई झोला पोका बोकेर हिंड्नु भयो होला ..... झोल बोकेर हिद्दै त १-२ दिन त लाग्ला नि एअरपोर्ट जानलाई ..





Read Full Discussion Thread for this article